आमा बनिन् अभिनेत्री रेखा थापा
मेरोन्यूज
२०८० फागुन ११ गते १६:३४

काठमाडौं । अभिनेत्री रेखा थापा आमा बनेकी छन्। उनले शुक्रबार अमेरिकामा छोरीलाई जन्म दिएकी हुन् ।
आफू आमा बनेको खबर अभिनेत्री रेखाले सामाजिक सञ्जालमार्फत बताएकी हुन् । उनले केही तस्बिर सार्वजनिक गर्दै लेखेकी छन् ‘हेर आकाशमा कालो बादल वरिपरि चादिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान कारण छ।’
रेखाले आफ्नी छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन्।
सम्बन्धित
















गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
HoR passes proposal of vote of thanks to President
नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
अफगानिस्तानमा बाढीका कारण दशौँ हजार मानीस प्रभावित
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया