आईसीसी क्रिकेट विश्वकप लिग-२
नेदरल्याण्डसविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
मेरोन्यूज
२०८० फागुन १३ गते ९:१९

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
टस जितेर बलिङ रोज्दै नेदरल्यान्ड्सले नेपाललाई ब्याटिङको निम्तो दिएको हो । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साढे ९ बजे सुरु हुनेछ ।
सम्बन्धित















लागूऔषधसहित दुई जना पक्राउ
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया