नेपालको चौथो विकेट झर्यो, कप्तान रोहित आउट
मेरोन्यूज
२०८० फागुन १३ गते ११:२०

काठमाडौं। आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ ।
कप्तान रोहित पौडेल चौथो विकेटका रूपमा आउट भएका हुन् । उनी १६ रन बनाएर आउट भए। रोहित आर्यन दत्तको बलमा क्याच आउट भएका हुन् ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २४.३ ओभरमा ४ विकेटको क्षतिमा ८७ रन बनाएको छ ।
सम्बन्धित
















President Paudel addresses joint session of Federal Parliament
पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै
विचारः सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता
रेड्मी ए–सेभेन नेपाली बजारमा
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया