कामना सेवा विकास बैंकको तीन लाख कित्ता संस्थापक शेयर बिक्रीमा
मेरोन्यूज
२०८० फागुन १५ गते १४:०१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको तीन लाख ९ हजार ८९२ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको छ ।
बैंकले न्यूनतम मूल्य १०५ रुपैयाँमा विद्यमान संस्थापक शेयरधनी, योग्य व्यक्ति, कम्पनी, संघसंस्थाले आवेदन दिन पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । यसमा खरिदकर्ताले न्यूनतम सबै कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ ।
शेयर खरिद गर्न इच्छुक व्यक्तिले आवश्यक कागजातसहित फागुन २२ गतेसम्म तोकिएको शर्तको अधिनमा रही प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
सम्बन्धित
















टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
चट्याङका कारण एक दशकमा हजार जनाभन्दा बढीको ज्यान गयो
फोटोन मोटर्स नेपालको इटहरीमा शोरुम उद्घाटन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया