नेदरल्यान्डविरुद्ध पनि कुशल भुर्तेल शून्य रनमै आउट
मेरोन्यूज
२०८० फागुन १६ गते १३:३०

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्डविरुद्ध नेपाललाई पहिलो झट्का लागेको छ ।
पहिलो विकेटको रुपमा नेपालले ओपनर कुशल भुर्तेललाई शुन्य रनमै गुमाएको हो । पहिलो ओभरको चौथो बलमा उनी डक आउट भएका हुन् ।
यसअघि मंगलबार भएको नामिबियाविरुद्धको खेलमा पनि भुर्तेल डक आउट भएका थिए ।
सम्बन्धित
















काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल
युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित
मन्त्रिपरिषद् विस्तार, उद्योगमन्त्रीमा गौरीकुमारी र श्रममन्त्रीमा रामजी यादव
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया