शुक्रबार, चैत २७, २०८२

नेदरल्यान्ड्सविरुद्ध नेपालले गुमायो छैटौं विकेट

मेरोन्यूज २०८० फागुन १६ गते १४:३९

काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले छैटौं विकेट गुमाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सोमपाल कामी छैटौं विकेटका रुपमा डक आउट भएका हुन् ।

यसअघि पाँचौ विकेटका रुपमा सन्दीप जोरा ८ रनमा आउट भएका थिए । त्यसअघि रोहित पौडेल अर्धशतक पूरा गर्दै आउट भएका थिए ।

तेस्रो विकेटका रुपमा कुशल मल्ल ११ रन बनाएर आउट भएका थिए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्याण्ड्सबाट १८५ रनको लक्ष्य पाएको नेपालले ६ विकेटको क्षतिमा १२८ रन हुँदा बनाएको छ ।

प्रतिक्रिया