बाजुराको एक पालिकाभित्रै महिला कर्मचारीबिच कुटाकुट
मेरोन्यूज
२०८० फागुन १९ गते १६:३७

बाजुरा । बाजुराको एक नगरपालिकाभित्रै महिला कर्मचारीबिच कुटाकुट भएको छ। शुक्रवार जिल्लाको बडिमालिका नगरपालिकामा कार्यरत दुई महिला कर्मचारीबिच कुटाकुट भएको हो ।
मेड्पा परियोजना प्रमुख रन्जीता शाही र कबिताकुमारी सुर्यबंसीबिच कार्यालयमै कपाल लुछालुछ तथा कुटाकुट भएको भिडियो सार्वजनिक भएको छ । कार्यालय र शाखाको जिम्मेवारीसहितको आन्तरिक विवादका कारण आपसमा झगडा भएको बुझिएको छ।
झगडामा कबिताकुमारी सुर्यबंसी घाइते भएर अस्पतालमा अस्पतालमा उपचाररत रहेकी जनाइएको छ । बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले आफु सो बारे अनविज्ञ रहेका बताएका छन् ।
सम्बन्धित













Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
नगद तथा गरगहनासहित एक जना पक्राउ
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया