एमाले अध्यक्ष ओली बालुवाटारमा
मेरोन्यूज
२०८० फागुन २१ गते १०:३३

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न उनीसँगै उपाध्यक्ष विष्णु पौडेल पनि बालुवाटार पुगेका हुन् ।
बिहान बालकोटमा सचिवालय बैठक सकिए लगत्तै नेताहरु बालुवाटार पुगेका हुन् ।
वर्तमान सत्ता गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बन्ने र आजै नयाँ मन्त्रिपरिषद् गठनको तयारी भएको छ ।
सम्बन्धित
















आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन
सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने:सभापति थापा
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइयो
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया