कर्णाली पुलमा गुडिरहेकाे ट्रकमा आगाे लाग्याे, पुलमा समेत सल्कियाे (भिडियाे)
मेरोन्यूज
२०८० फागुन २८ गते १७:२६

कैलाली । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमा आगो लागेको छ ।
साेमबार दिउँसो कैलाली र बर्दिया जोड्ने पुलमा ना पा ख ५२९७ नम्बरको ग्यास सिलिण्डर बोकेको ट्रकमा आगो लागेको हो ।
ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको जनाइएकाे छ । आगो नियन्त्रणका लागि लम्की–चुहा नगरपालिकाको दमकल ल्याइएकाे छ ।
आगो लाग्नुको कारण भने खेलेको छैन्। ट्रकमा लागकाे आगो पुलका लठ्ठामा समेत सल्केको छ।
सम्बन्धित
















इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
करेन्ट लागेर महिलाको मृत्यु
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया