यस्ता छन् मन्त्रिपरिषद्का १५ निर्णय
मेरोन्यूज
२०८० फागुन २९ गते १७:१२

काठमाडौं । सरकारले गृह मन्त्रालयको सचिवमा एकनारायण अर्यालको सरुवा गरेको छ ।
सोमबार (फागुन २८ गते) बसेको मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्याललाई गृहमा सरुवा गरिएको हो । गृहका सचिव दिनेश भट्टराईलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको हाे ।
बैठकले अर्थमन्त्री वर्षमान पुन नेतृत्वको टोलीलाई आगामी वैशाख २० देखि २३ गतेसम्म जर्जियाको राजधानी तिबिलिसीमा हुने एसियाली विकास बैंकको ५७ औँ वार्षिक बैठकमा सहभागी हुन स्वीकृति दिएको छ।
यस्ता छन् निर्णय :


सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
प्रतिक्रिया