मंगलबार, चैत २४, २०८२

पीएनजीविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

मेरोन्यूज २०८० फागुन ३० गते ११:३७

काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो ।

नेपालले मंगलबार भएको खेलमा पिएनजीलाई ८५ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। पीएनजीले पनि मंगलबार नै भएको खेलमा हङकङमाथि १० विकेटको फराकिलो जित निकाल्दै फाइनल प्रवेश गरेकाे थियाे ।

प्रतिक्रिया