शनिबार, जेठ ३, २०८२

एमाले अध्यक्ष ओलीसँग आज सिनेमा संबाद हुने

मेरोन्यूज २०८० चैत २ गते ८:५२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिनेमा संबाद हुदैँछ ।

नेपाली सिने जगतका महानायक राजेश हमालले पुर्व प्रधानमन्त्री ओलीसँग सिनेमा संबाद गर्न लागेका हुन् । 

सातौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन ओलीसँग सिनेमा संबाद हुन लागेको हो । सो संबाद राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा बिहान ११ः३० बजे देखी सुरू हुने आयोजकले जनाएका छन् । 

 
नेपालको इतिहासमा पहिलो पटक पुर्व प्रधानमन्त्रीसँग सिनेमा संबाद हुन लागेको हो ।  

प्रतिक्रिया