सेयर बजारमा ६ अंककाे गिरावट
मेरोन्यूज
२०८० चैत ६ गते १५:३०

काठमाडौं। नेप्से परिसूचक सामान्य अंकले बढेको छ । सोमबार ६.२४ अंकले घटेको सेयर बजार २०६७.२९ विन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५५४ रुपैयाँको कारोबार भएको छ ।
यसदिन १०४ कम्पनीको सेयर मूल्य बढ्दा १२८ वटाको घटेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
सम्बन्धित
















पूर्वप्रधानमन्त्री ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी
लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
प्रतिक्रिया