गायिका कविता खत्रीको ‘देउ न त्यो मन’ म्युजिक भिडिओ सार्वजनिक (भिडियाे)
मेरोन्यूज
२०८० चैत ७ गते १३:५३
काठमाडौं । गायिका कविता खत्री र चर्चित गायक खेम सेन्चुरीको स्वरमा रहेको गीत ‘देउ न त्यो मन’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।
विक्रम बावु विश्वकर्माको शब्द तथा नन्दु परियारको लयमा यो गीतको भिडिओ निर्माण भएको हो ।
अजय रेग्मीको छायांकन, मिलन विश्वकर्माको सम्पादन तथा अशोक विकको कोरियोग्राफी तथा निर्देशनमा बनेकाे गीतको भिडिओमा कलाकार पुष्प खड्का र चर्चित डान्सर कविता नेपालीको नृत्य तथा अभिनय रहेको छ ।
सम्बन्धित









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया