एमाले सचिवालय बैठक सुरु
मेरोन्यूज
२०८० चैत ११ गते १३:३१

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । बैठक आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको हो ।
बैठकमा इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ ‘क’ का उमेदवारका विषयमा छलफल हुने बताइएको छ । उपनिर्वाचन आगामी वैशाख १५ गते हुँदैछ ।
त्यस्तै, पार्टीको आगामी वैशाखमा बस्ने महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, पार्टीले जारी गर्ने सर्कुलरलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
सम्बन्धित
















यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया