करेन्ट लागेर स्याङ्जामा एक जनाको मृत्यु
मेरोन्यूज
२०८० चैत ११ गते १९:१४

पोखरा। स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ६ झाँक्रीथानमा बाटोमा लतारिएको तार छोइँदा ५२ वर्षका हर्कबहादुर थापाको मृत्यु भएको हो।
उनको घटनास्थलमै मृत्यु भएको स्याङ्जा प्रहरीका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
सम्बन्धित
















आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया