राजनीतिमा छट्टुहरू हाबी हुन थाले : गगन थापा
मेरोन्यूज
२०८० चैत १३ गते १६:१४

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिमा विकृति बढ्दै गएको बताएका छन्।
दिवंगत नेता नवीन्द्रराज जोशीको तृतीय स्मृति दिवसका अवसरमा ुनेपाली लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशीु विषयक विचार गोष्ठीलाई मंगलबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
‘राजनीतिमा छट्टुहरू हाबी हुन थाले। उनीहरू आउँछन्, लटरपटर बनाउँछन् जान्छन्’, थापाले भने, ‘हामीलाई इमान्दार मान्छे चाहियो। हामीलाई गति र मति भएका दुवै मान्छे चाहिएको छ।’
कांग्रेसले ठिक ढंगले आफ्नो लय पक्रनुपर्ने उनले बताए। जनताले लामो समयदेखि धैर्यता राखिरहेको उनले बताएका छन्।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया