नेपाललाई गुजरातले दियो ९९ रनको सामान्य लक्ष्य
मेरोन्यूज
२०८० चैत १८ गते १६:४२

काठमाडौं । एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा गुजरातले जितका लागि नेपाललाई ९९ रनको सामान्य लक्ष्य दिएको छ ।
गुजरातको वापीमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको गुजरात १८।२ ओभरमा ९८ रन बनाउँदा अलआउट भयो।
गुजरातका लागि ओपनर रुद्र पटेलले बनाएको २३ रन नै सर्वाधिक रह्यो। हेमंग पटेलले २०, सरल प्रजापतीले १७ तथा अविशेक देसाइले ११ रन बनाए। स्मीथ पटेलले १० रन थपे । अन्य पाँच ब्याटरले दोहोरो अंकको स्कोर जोड्न सकेनन् ।
गुजरातलाई कम स्कोरमा समेट्न गल्सन झाले ४ विकेट लिए। यस्तै करण केसीले ३ तथा सोमपाल कामीले एक विकेट आफ्नो नाममा गरे।
सम्बन्धित
















गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय जना लाभान्वित
Child killed in accident
चितवनमा सहचालकले बस ब्याक गर्दा …
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया