भारतीय प्रधानमन्त्री मोदी बङ्गलादेशको २ दिने भ्रमणमा
मेरोन्यूज
२०७७ चैत १३ गते १३:५८

बीबीसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणको क्रममा आज बङ्गलादेश पुगेका छन्। बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा मोदीले बङ्गलादेशको भ्रमण गरेका हुन्।
कोरोना कहर सुरु भएपछि यो उनको पहिलो विदेश यात्रा पनि हो। मोदीलाई ढाकास्थित विमानस्थलमा प्रधानमन्त्री शेख हसिनाले स्वागत गरिन्।
उनी दिउँसो बङ्गलादेशका विदेश मंत्री एके अब्दुल मोमनसँग भेट गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनी राष्ट्रिय दिवस कार्यक्रममा सम्मिलित हुनेछन्।
सम्बन्धित












विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
Baglung adds 5,253 new voters for this poll
सेयर बजारमा सामान्य अंकको सुधार
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ:असिम शाह
प्रतिक्रिया