सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा
मेरोन्यूज
२०८१ वैशाख ४ गते १८:३०

काठमाडौँ । सुजल फुड्स प्रा लि ले आफ्नो नयाँ उत्कृष्ट प्रस्तुति चोकोफन जोय बजारमा ल्याएको छ । चोकोफन जोय नेपालकै प्रथम square moulded चकलेट हो जुन पर्याप्त मात्रामा न्यूनतम उपभोग्ता मुल्यमा उपभोक्ता माझ प्रस्तुत गरिएको छ।
यसले गर्दा विगतमा विदेशी चकलेटमा निर्भर्तालाई तोडेर नेपालमै अन्तराष्ट्रिय स्तरको सजिलो, सस्तो र उच्चकोटीको चोकोफन जोय चकलेट उपभोग गरी चकलेट को मज्जा लिन सकिने कम्पनीको भनाइ छ ।
गुलाबी र बैजनी रङमा प्याकेजिङ्ग गरिएको चोकोफन जोयको डिजाइन आकर्षक र प्रिमियम छ भने सुन्दर चम्किलो सुनौलो जोयको फन्टले चोकोफन जोयको प्याकेजिङ्गलाइ अझ बढी उत्कृष्ट र आकर्षक देखायको कम्पनीको भनाइ छ ।
चोकोफन जोय ७० पिसको जार र ४५ पिसको बक्समा बजारमा उपलब्ध छ यसको रु १० को अधिकतम खुद्रा मूल्यमा ८ ग्रामको माउथफुल साइजमा बजारमा सर्बत्र उपलब्ध छ।
सम्बन्धित
















पूर्वप्रधानमन्त्री ओलीलाई राखियो टिचिङ अस्पतालको ‘रेड जोन’मा
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते
मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल
ओलीको पक्राउपछी हर्क साम्पाङ -प्रतिशोधको राजनीति सुरु हुन्छ भनेकै थिए
मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया