नेपाली कांग्रेसका नेता जोशीको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको शुक्रबार साँझ निधन भएको छ । गत फागुन १४ गते मष्तिष्काघात भई थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत उनको निधन भएको हो । उनको शुक्रवार राती ८ बजेर २४ मिनेटमा निधन भएको हो ।
मस्तिष्कघात भई जोशीको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बाँस्तोलाले उनको निधन भएकाे जानकारी दिए । उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो ।
अस्पतालकाे कर्पोरेट कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्टले एक वक्तव्य जारी गर्दै जोशीको निधनको पुष्टि गरेको हो । उनलाई निर्भिक अस्पतालकाे आइसियूमा राखी उपचार गरिएको थियो । भेन्टिलेटरको सपोर्टमा उपचार जारी राखिएको थियो । शुक्रबार बिहानदेखि जोशीको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उनको निधन भएको हो ।
















६ सहसचिवको सरुवा
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
काठमाडौंका पूर्वसीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न आदेश
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया