नेता जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा, ३ बजे अन्त्येष्टि

ललितपुर । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको शव पार्टी कार्यालय सानेपामा राखिएको छ । मष्तिष्कघातका कारण गएराति निधन भएका जोशीको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जोशीको शव दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने जानकारी दिएका थिए ।
जोशीको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउवा,वरिष्ठ नेता पौडेल, कांग्रेस महामन्त्री शशाकं कोइराला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल,लगायतले दु .ंख व्यक्त गरेका थिए ।
शनिबार बिहान नर्भिक अस्पतालमा जोशीको पार्थिव शरीरमा कांग्रेस नेता प्रकाशमान सिंह र काठमाडौंका जिल्ला सभापति सबुझ बानियाँले पार्टीको झन्डा ओडाएर श्रद्धाञ्जली अपर्ण गरेका थिए । जोशीको शव शनिवार दिउँसो ३ बजे अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
















संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन
इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
China pledges support for Nepal’s economic transformation with new government
प्रतिक्रिया