इलाम -२ मा कांग्रेसलाई सुरुवाती अग्रता, रास्वपाका लिम्बू चौथोमा
मेरोन्यूज
२०८१ वैशाख १६ गते १५:०६

इलाम । इलाम २ को उपनिर्वचनअन्तर्गत मतगणना जारी छ ।
फाकफोकथुम गाउँपालिकाको गणना सकिँदा कांग्रेसका डम्बर बस्नेतले सुरुवाती अग्रता कायम गरेका छन् ।
१५४१ मत गन्दा खड्काले ६५७ मत प्राप्त गरेका छन् । यस्तै नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले ५३४ मत ल्याएका छन् ।
स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम १८७ मत ल्याएर तेस्रो स्थानमा छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूको ११५ मत छ ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया