बिहीबार, माघ १, २०८२

वेस्ट इन्डिज ए विरुद्ध नेपाललाई पहिलो सफलता

मेरोन्यूज २०८१ वैशाख १९ गते १२:४०

काठमाडौँ । नेपालले पहिलो विकेट लिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरिरहेको वेस्ट इन्डिज ए का एलिक अथानाज खेलको चौथो ओभरमा रनआउट भएका छन् ।  उनी १७ रन बनाएर आउट भएका हुन् ।   

प्रतिक्रिया