संसद् बैठक स्थगितपछि प्रमुख सचेतकसँग छलफलमा जुटे सभामुख
मेरोन्यूज
२०८१ वैशाख २८ गते १७:४७

काठमाडौं । सभामुख देवराज घिमिरे दलका प्रमुख सचेतकहरूसँग छलफलमा जुटेका छन्।
दिउँसो ४ बजे बसेको प्रतिनिधि सभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि सभामुखले १५ मिनेटका लागि स्थगित गरेका थिए ।
कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदिय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
साेही अवरोध खुलाउनका लागि सभामुख र प्रमुख सचेतकबिच छलफल भइरहेको एक नेताले जानकारी दिए ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया