यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागिका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३।०४ रुपैयाँ रहेको छ भने बिक्री दर १३३।६४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४।५२ रुपैयाँ रहेको छ भने बिक्री दर १४५।१७ रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८।९२ रुपैयाँ रहेको छ भने बिक्री दर १६९ी६८ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८।९५ रुपैयाँ रहेको छ भने बिक्री दर ८९।३५ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।४७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।६३ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।४० रुपैयाँ रहेको छ भने बिक्री दर २८।५३ रुपैयाँ रहेको छ ।

















पूजापाठ गरेर बालुवाटार सरे बालेन
स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ: स्वास्थ्यमन्त्री मेहता
काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्दै महानगर
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रविको रिट ‘हेर्दाहर्दै’मा, बिहीबार सुनुवाइ हुने
प्रतिक्रिया