सेयर बजारमा दाेहाेराे अंककाे वृद्धि
मेरोन्यूज
२०८१ जेठ ९ गते १५:५३

काठमाडौं। सेयर बजार बुधबार पनि उकालो लागेको छ। नेप्से परिसूचक १५.५४ अंकले बढेर २१३१.४९ को विन्दुमा उक्लिएको हो।
बजार बढ्दा ८१ कम्पनीको शेयरभाउ बढेको छ भने १६१ कम्पनीको शेयरभाउ घटेको छ। आज ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज नेप्सेमा सूचीकृतमध्ये ३१८ कम्पनीको १ करोड ४४ लाख १९ हजार ५१२ कित्ता शेयर ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९१२ रुपैयाँमा किनबेच भएका छन्। यो दिन नेरुडे मिर्मिरे लघुवित्तको सर्वाधिक कारोबार भएको छ।
सम्बन्धित
















पूजापाठ गरेर बालुवाटार सरे बालेन
स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ: स्वास्थ्यमन्त्री मेहता
काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्दै महानगर
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया