आर्थिक तथा वित्तीय क्षेत्र सुधार आयोग गठन हुने
मेरोन्यूज
२०८१ जेठ १५ गते १५:४६

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि आर्थिक तथा वित्तीय सुधार आयोग सुधार गर्ने भएको छ ।
अर्थमन्त्री वर्षामान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ कोक्ष बजेट वक्तव्यमार्फत आगामी वर्ष आर्थिक र वित्तीय क्षेत्र सुधार आयोगमसेत गठन गर्ने घोषणा गरेका हुन् ।
यस्तै आगामी वर्षलाई आर्थिक सुधारको वर्षको रुपमा पनि सरकारले घोषणा गरेको छ ।
संसद्को दुवै सदनलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले शिथिल बनेको अर्थतन्त्र सरकारको निरन्तरको प्रयासबाट चलायमान बनेको बताएका छन् ।
सम्बन्धित















विराटनगरमा अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न
प्रतिनिधिसभा निर्वाचनः आयोगले ९ प्रकारका सामग्री पठाउने
PM Karki wishes success to Nepal cricket team in T-20 World Cup
ललितपुर खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा
बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया