बैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण
मेरोन्यूज
२०८१ जेठ १५ गते १६:२१

काठमाडौं । सरकारले बैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई बिनाधितो ऋण दिने भएको छ । आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरे ।
तर, त्यसका लागि बैदेशिक रोजगारीमा जानेले बैंकिङ च्यानलमार्फत् रेमिट्यान्स पठाउने सुनिश्चितता भने गर्ने अर्थमन्त्री पुनले बताए ।
सम्बन्धित
















‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
जिबूती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता
१४ अंकले बढ्यो नेप्से, काराेबार रकम १३ अर्बमाथि
निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय : ओली
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया