आइतबार, वैशाख ६, २०८३

सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

मेरोन्यूज २०८१ जेठ १७ गते ७:२४

सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप आज (बिहीबार) बिहान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

 सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक जिप दुर्घटनामा परेको हो। 

दुर्घटनाबारे थप जानकारी प्राप्त हुन बाँकी छ। अहिले घटनास्थलमा सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन भएको छ। 

प्रतिक्रिया