भारतको उत्तर प्रदेशमा उलटफेर, भाजपालाई चुनौती दिँदै समाजवादी पार्टी
मेरोन्यूज
२०८१ जेठ २२ गते १३:४४

काठमाडौँ । भारतको लोकसभा निर्वाचनको मत गणना जारी रहेको छ । आज बिहान ८ बजेदेखि सुरु भएको मतगणनामा अहिलेसम्म एनडीए गठबन्धन अगाडी रहेको छ भने इन्डिया गठबन्धनले कडा चुनौती दिएको देखिएको छ ।
अहिलेसम्म एनडीए गठबन्धन २९३ स्थानमा अगाडी छ भने इन्डिया गठबन्धन २३२ स्थानमा अगाडी रहेको छ ।
विपक्षी गठबन्धनले सबैभन्दा ठुलो प्रदेश उत्तर प्रदेशमा ठुलो जित हासिल गर्ने संकेत देखिएको छ । ८० लोकसभा सिट रहेको उत्तर प्रदेशमा भाजपा ३५ सिटमा अगाडी रहेको छ । जबकी २०१९ को निर्वाचनमा भाजपाले ७२ सिट जितेको थियो । यस पटक समाजवादी पार्टी ३४ र कांग्रेस ७ सिटमा अगाडी रहेको छ ।
सम्बन्धित
















युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि बिहीबार न्यूयोर्कस्थित अदालतमा पेश
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः सभापति थापा
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रतिक्रिया