टुँडिखेलमा देखाइने ‘टी–२० विश्वकप’को तयारी पूरा
मेरोन्यूज
२०८१ जेठ २२ गते १९:५५
काठमाडौँ । टुँडिखेलमा देखाइने ‘टी–२० विश्वकप’को तयारी पूरा भएको छ ।
मंगलबार राति ९१५ मा नेपाल र नेदरल्याण्डसबिच खेल हुँदैछ । सो खेल काठमाडौँ महानगरपालिका र ओपन डोर्स इन्टरटेनमेन्टको संयुक्त आयोजनामा देखाइने भएको छ ।
खेल सुरु हुनुभन्दा अगाडि कलाकार इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाललगायतले टुँडिखेलमा सांगीतिक प्रस्तुति समेत दिनेछन् ।

सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया