बजारमा भयो सुनचाँदी महंगो
मेरोन्यूज
२०७७ चैत १९ गते १२:३६

काठमाडौं । सुनको मुल्य प्रतितोला करिब १ हजार रुपैयाँले बढेको छ । हिजो बुधबार ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बिहिबार ८६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले आज बहिबारका लागि चाँदीको मुल्य पनि प्रतितोला २० रुपैयाँले घटाएको छ । सुनको मुल्य बढेसँगै चादी पनि प्रतितोला १५ रुपैयाँले महंगो भएको छ । अघिल्लो दिन १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज बिहिबार १ हजार २ सय १० रुपैयाँ कायम छ ।
सम्बन्धित

















टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
क्रिकेटर करण केसीले गरे बिहे
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
प्रतिक्रिया