मंगलबार, चैत १७, २०८२

वातावरण मन्त्रालय हराएको भन्दै सिंहदरबारको गेटमा प्रदर्शन (फोटो फिचर)

जुली गिरी २०७७ चैत २० गते १२:४५

काठमाडौं । हरित नेपालले देशमा लागेको डढेलो वायु प्रदूषणले जनस्वास्थ्यमा असर परेको भन्दै प्रदर्शन गरेको छ। शुक्रबार सिंहदरबारको पश्चिम गेटमा वातावरण मन्त्रालय हराएको सूचना’सहित हरित नेपालले प्रदर्शन गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

प्रहरीले १३ प्रदर्शनकारीलाई प्रपक्राउ गरेको छ। केही दिनयता सुक्खा बढेपछि आगलागी हुँदै गएको छ। जलवायु संकट वा जनस्वास्थ्य संकट घोषणा गर्नुपर्ने उनीहरुको माग छ। बुधबारभन्दा बिहिबार कम आगलागी भएको छ। बुधबार राति वर्षा भएकोले आगलागी कम भएको हो।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया