दाङकाे खुमखानीमा पहिलाेपटक पुग्याे विजुली (भिडियाे)
तुलसीपुर। दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ स्थित खुमखानीमा विद्युत पुगेको छ । दाङको विकट ठाउँका रुपमा रहेको खुमखानीमा शुक्रबार पहिलो पटक विद्युत पुगेको हो ।
यस अघि त्यहाँ विद्युत नहुँदा सोलार र टुक्कीको भर पर्नुपर्ने बाध्यता थियो ।
सोही ठाउँमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरको सहकार्यमा विद्युत पुगेको हो ।
सम्बन्धित













कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु
Gold and silver price continues surge
Discussions ongoing on reports in NC’s Special General Convention
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया