कांग्रेसलाई अन्तरघातको रोगबाट मुक्त गाउनुपर्छः सभापति देउवा
मेरोन्यूज
२०८१ असार ६ गते १९:१०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा अन्तरघातको रोग कायमै रहेको बताएका छन् । आज (बिहीबार) नेपाल महिला संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीलाई अन्तरघातको रोगबाट मुक्त गराउनुपर्ने बताए ।
उनले पार्टीलाई अन्तरघातको रोगबाट मुक्त गराएमात्रै महिलाहरुले अझ बढी अवसर पाउने बताए । ‘हाम्रो पार्टीमा अन्तरघातको रोग छ, यसबाट मुक्त गाउन सके महिलाहरुलाई अझ बढी मौका मिल्ने छ,’– उनले भने ।
अहिले संसारभरी नै महिलाहरुको अधिकार र समावेशीकरणका लागि आवाज उठिरहेको उनले बताए । नेपालमा पनि विद्यादेवी भण्डारी राष्ट्रपतिसम्म बनेको बताउँदै उनले भोलिका दिनमा पनि महिलाहरुलाई राज्यले अवसर दिने विश्वास दिलाए ।
सम्बन्धित
















कञ्चनपुरमा ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
विश्वमा १ करोड ७ लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर
दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्
इरान–इजरायल तनाव थप चर्कियो
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया