प्रधानमन्त्री प्रचण्डको दाबी, ‘जनयुद्धमा भन्दा बढी अहिले देशका लागि खटेको छु’(भिडियाे)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा भन्दा बढी अहिले देशको काममा खटेको दाबी गरेका छन् ।
शुक्रबार बुद्धिजीवी संगठनको राष्ट्रिय सम्मेलनलाई काठमाडौँमा सम्बोधन गर्दै उनले जीवनको उत्तरार्द्धमा पुग्दासमेत आफू पार्टी, आन्दोलन र देशको आवश्यकता अनुसार सक्रिय रहेको बताए ।
‘जीवनको उत्तरार्द्धतिर लागेको छु । जनयुद्धमा भन्दा बढी अहिले खटेको छु । त्यतिबेला जीवन सरल थियो । भन्न त मान्छेले कहिले यता कहिले उता भन्छन् । तर मैले पार्टी, आन्दोलन र देशको आवश्यकता अनुसार सक्रिय भूमिका निर्वाह गरेको छु’, उनले भने, ‘सदनमा भएका र बाहिर भएका दलहरूलाई पनि संयोजन गर्ने काम गरिराखेको छु । अझ कांग्रेस, एमालेभित्रको समस्या पनि मैले नै समाधान गर्नु परेको जसरी मैले नै काम गरिराख्नु परिराखेकै छ । जीवनको अन्तिमसम्म पनि सक्रिय रहने प्रण गरेको छु ।’
सम्बन्धित

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया