आजको विदेशी मुद्राको विनिमय दर कति ?
मेरोन्यूज
२०८१ असार १० गते ६:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३।३६रुपैयाँ रहेको छ भने बिक्री दर १३३।९६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२।60 रुपैयाँ रहेको छ भने बिक्री दर १४३।२४ रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८।६५ रुपैयाँ रहेको छ भने बिक्री दर १६९।४१ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८।५६ रुपैयाँ रहेको छ भने बिक्री दर ८८।९६ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।५५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।७१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।३० रुपैयाँ रहेको छ भने बिक्री दर २८।४२ रुपैयाँ रहेको छ ।

सम्बन्धित











गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, २ जना भारतीय नागरिक पक्राउ
सञ्चारमन्त्री खरेल पोखरामा
तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित
एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारबारे छलफल हुने
मेची भन्सारमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ लागू
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
प्रतिक्रिया