आजको विदेशी मुद्राको विनिमय दर कति ?
मेरोन्यूज
२०८१ असार ११ गते ७:१६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३।२४रुपैयाँ रहेको छ भने बिक्री दर १३३।८१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२।९५ रुपैयाँ रहेको छ भने बिक्री दर १४३।५९ रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८।७१ रुपैयाँ रहेको छ भने बिक्री दर १६९।४७ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८।५४ रुपैयाँ रहेको छ भने बिक्री दर ८८।९४ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।५२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।६८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।२८ रुपैयाँ रहेको छ भने बिक्री दर २८।४१ रुपैयाँ रहेको छ ।

सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया