यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
मेरोन्यूज
२०८१ असार १२ गते ७:२२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३।२0रुपैयाँ रहेको छ भने बिक्री दर १३३।८0 रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२।७२ रुपैयाँ रहेको छ भने बिक्री दर १४३।३७ रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९।०० रुपैयाँ रहेको छ भने बिक्री दर १६९।७७ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८।५९ रुपैयाँ रहेको छ भने बिक्री दर ८८।९९ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।५० रुपैयाँ रहेको छ भने बिक्री दर ३५।६६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।२६ रुपैयाँ रहेको छ भने बिक्री दर २८।४४ रुपैयाँ रहेको छ ।

सम्बन्धित
















दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चैत्र शुक्ल नवमी : आज विधिपूर्वक रामनवमी पर्व मनाइँदै
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना
आज २०८२ साल चैत १३ गते शुक्रबारको राशिफल
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया