सुर्यगढीका बालबालिकाले गरे बालविवाह नगर्ने प्रतिवद्धता
मेरोन्यूज
२०८१ असार १८ गते १८:५५

नुवाकोट । नुवाकोट जिल्लाका सुर्यगढी गाउँपालिकाले बालविवाह रोक्न पृथक गतिविधि अघि बढाएको छ ।
अहिलेको बदलिँदो परिवेशमा एक गम्भीर चुनौतीका रुपमा देशैभरी रहेको बालविवाहको दर रोक्नका लागि गाउँपालिकाको महिला बालबालिका तथा ज्यष्ठ नागरीक शाखाले फरक रणनीति अघि सारेको हो ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा सञ्चालित बाल विवाह अन्त्यका लागि सामुदायिक परिचालन कार्यक्रम अन्तरगत उक्त शाखाले बालविवाह न्युनिकरणका लागि बाल विवाह र सजाय लगायत कानुनी व्यवस्था विषयमा प्रशिक्षण गरी तत्पश्चात ‘म कानुनले तोके वमोजिम २० वर्ष पुरा भएपछि मात्र बिहे गर्नेछु र अरुलाई भन्नेछु ।’ भन्ने भनाइको शपथ गराउँदै प्रतिवद्धपत्रमा हस्ताक्षर गराई कार्यक्रम समापन गरिएको थियो ।


सम्बन्धित
















सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया