अख्तियारकी आयुक्त अमात्यको घरमा ललितपुर महानगरले चलायो डोजर
मेरोन्यूज
२०८१ असार १९ गते १६:४६

काठमाडौं । ललितपुर महानगरपालिकाले अख्तियार आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ ।
मन्दिरको जग्गा मिचेको पाइएपछि चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड पर्खाल महानगरले डोजर लगाएर भत्काएको हो।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बुधबार आफ्नै उपस्थितिमा डोजर चलाउन निर्देशन दिएका थिए ।
सम्बन्धित















रविको निर्देशनपछि आइतबारका लागि सारियो रास्वपा सचिवालय बैठक
लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै कामपा
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया