प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय
मेरोन्यूज
२०८१ असार १९ गते १८:२३

काठमाडौं । नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ । बुधबार बसेकाे पार्टीकाे बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हाे।
मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार सम्ममा राजीनामा गर्न सुझाव दिएको थियो । तर प्रधानमन्त्री राजीनामा नदिएपछि समर्थन फिर्ता लिने निर्णयमा पुगेको जनाइएको छ ।
एमालेले आजै औपचारिक रुपमा समर्थन फिर्ताको पत्र दर्ता गरी प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको छ ।
सम्बन्धित

















आज २०८२ साल फागुन १० गते आइतबारको राशिफल
निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
प्रतिक्रिया