‘फुलबुट्टे सारी’को संस्कृत भर्जन “फुल्लचित्रा शाटी” हेर्नुभयो ?
मेरोन्यूज
२०७७ चैत २३ गते १५:०७

काठमाडौं । विभिन्न भर्जनहरुमा रिलिज मैरहेको चर्चित गीत ‘फुलबुट्टे सारी’ संस्कृत भर्जन (फुल्लचित्रा शाटी) सार्वजनिक भएको छ ।
संस्कृत भाषामा गाईएको यो गीतलाई के एन स्वामि अफिसियलको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
विभिन्न भर्जनमा भाईरल भैरहेको यो गितलाई जागरन घिमिरेले अनुवाद गरेका थिए, यो गित अप्रिल २ मा सार्वजनिक गरिएको थियो ।
सम्बन्धित
















एथर रिज्टा एस नेपालमा सार्वजनिक, कति छ मूल्य ?
क्यूआर स्क्यानमा लाखौँका प्राइज
महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी क्यालेन्डर २०८३’को डिजिटल संस्करण सार्वजानिक
नेपाल पत्रकार महासङ्घको स्थापना दिवसमा ५२ जनाले गरे रक्तदान
शासकीय सुधार कार्यसूची : प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया