एकीकृत समाजवादीले प्रधानमन्त्री ‘प्रचण्ड’लाई विश्वासको मत दिने
मेरोन्यूज
२०८१ असार २७ गते १७:०९

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।
बिहीबार बसेको संसदीय दलको बैठकबाट विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो।
एकीकृत समाजवादीबाट सरकारमा दुई मन्त्री सहभागी छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार (भोलि) बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत पाउने सम्भावना देखिँदैन ।
एकीकृत समाजवादीले अब बन्ने नयाँ गठबन्धनलाई समर्थन नगर्ने निर्णय पनि गरेको छ । “प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय भएको छ ।
सम्बन्धित
















अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
फुटबल प्रतियोगिता : पशुपति र हिलारी सेमिफाइनलमा
केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु
हेटौँडा—काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा
वनस्थलीमा रास्वपाको सचिवालय बैठक
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया