मधेस प्रदेशः आर्थिक विधेयक २०८१ सर्वसम्मतिले पारित
मेरोन्यूज
२०८१ असार २९ गते २१:३०

जनकपुरधाम । मधेश प्रदेशसभाले आर्थिक विधेयक २०८१ पारित गरेको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री तथा अर्थमन्त्री सतिशकुमार सिंहले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
सभामुख रामचन्द्र मण्डलले विधेयकलाई निर्णयार्थ पेश गर्दा बहुमतले पारित भएको छ । यो विधेयकमाथि सांसद किरण कुमारीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । उनको प्रस्ताव ध्वनि मतको आधारमा सर्वसम्मत अस्वीकृत भएको थियो ।
सो विधेयकमाथि भएको दफावार छलफलमा सांसद रामआशिष यादव र प्रमोद यादवले उठाएको सवालमाथि मुख्यमन्त्री सिंहले जवाफ दिँदै कुनै प्रकारको कर नबढाएको स्पष्ट पारेका थिए ।
सम्बन्धित















आजको मौसम : कतै वर्षा, कतै हुरी !
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया