नेपाल समूहले मंगलबार बागमती प्रदेश कमिटी घोषणा गर्ने
मेरोन्यूज
२०७७ चैत २४ गते १३:२३

काठमाडौं । नेपाल कम्युनिष्ट्र पाट्री (नेकपा) एमालेको माधव कुमार नेपाल समूहले बागमती प्रदेश कमिटी घोषणा गर्ने भएको छ।
केन्द्रदेखि वडा तहसम्म समानान्तर कमिटी घोषणालाई तीव्रता दिने क्रममा मंगलबार बागमती प्रदेश कमिटी घोषणा गर्न लागेको हो ।
समानान्तर कमिटी गठन प्रक्रिया सुरु गरेको नेपाल समूहले बल्खुस्थित एक पार्टी प्यालेसबाट बागमति प्रदेशको समानान्तर कमिटी घोषणा गर्न लागेको एक स्थायी समिति सदस्यले बताए ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाएको नेपाल पक्षले यसअघि नै पार्टी सुदृढिकरण अभियान अन्तरगत तीन महिने कार्यक्रम घोषणा गरेका थिए। जस अभियान अन्तर्गत वडा, जिल्ला प्रदेश हुँदै विभिन्न जनवर्गीय सङ्गठनमा पनि समानान्तर साङ्गठनिक संरचना बनाउने क्रम जारी छ ।
सम्बन्धित












चुरोटभन्दा हानिकारक हुक्का
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
Baglung adds 5,253 new voters for this poll
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया