अग्नाशयी क्यान्सर र यसका लक्षणहरु
मेरोन्यूज
२०८१ साउन २ गते ७:५७

प्यान्क्रियाजको तन्तुहरमा हुने क्यान्सरलाई अग्नाशयी क्यान्सर भनिन्छ । यो पेटको तल्लो भागमा हुन्छ । प्यान्क्रियाजले इन्जाइमहरु रिलिज गर्छ । जसले पाचन प्रणलीको कामलाई मद्दत गर्दछ ।
र हार्मोनहरु उत्पादन गर्दछ । जसले रगत शर्करालाई व्यवस्थापन गर्दछ । अग्नाशयको क्यान्सर लक्षणहरु प्राय रोग विकास नभए सम्म देखा पर्दैनन् । रोग विकास हुँदै जाँदा विभिन्न लक्षणहरु देखा पर्छन् ।
१. पछाडीको तल्लो भाग दुख्नु ।
२. पातलो दिशा जान्छ ।
३. उल्टी हुनु ।
४. भोक नलाग्नु ।
५. तौल घट्दै जान्छ ।
६. थकान महसुस हुनु ।
७. गाढा रंगको पिसाब जानु ।
८. छाला चिलाउने , रगत जम्ने ।
९. मधुमेह नियन्त्रण गर्न गारो हुने ।
१०. छाला पँहेलो हुनु वा जन्डिस् लाग्नु ।
सम्बन्धित















रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आबेदन नपरेपछि पुनः माग
निर्वाचन ४० दिन : बाँकी समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी
आज माघ १० गते शनिबार,कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया