काजु खेतीमा उपमेयर
मेरोन्यूज
२०८१ साउन ३ गते १९:१५

पथरी । मोरङ पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख देवीमाया काफ्ले काजु खेतीमा पुगेकी छन् । अनुगमन समिति संयोजक काफ्लेले काजु खेती र काजुको विरुवा उत्पादनको अनुगमन गरेका हुन् ।
पथरी शनिश्चरे–३ का पूर्वशिक्षक भुवनेश्वर पोख्रेलले काजु खेती गरी प्रशस्त बिरुवा उत्पादन गरिरहेको समाचार सुनेपछि उप–प्रमुख काफ्ले आज सोको अनुगमन गर्न गएकी हुन् ।
अनुगमनको क्रममा पोख्रेलले भने–‘मैले यो काजुको विरुवा भारतबाट ल्याएको हुँ, ३ वर्षपछिदेखि फल्न सुरु गर्यो, अहिले आम्दानीको हिसावले पनि राम्रै गरिरहेको छ ।’ पोखरेलले नगरसँग समन्य गरी काजु खेतीलाई प्रोत्साहन गर्न काफ्लेलाई अनुरोध गरे ।
कृषि शाखा प्रमुख सविना राई सहितपुगेकी काफ्लेले नगरमा सल्लाह गरेर काजु खेतीका लागि पनि प्रोत्साहित हुनेगरी कार्यक्रमहरू ल्याइने प्रतिवद्धता जाहेर गरिन् ।
सम्बन्धित













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया