अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने
मेरोन्यूज
२०८१ साउन १३ गते १०:१५

काठमाडौँ । अफगानिस्तानले न्यूजील्याण्डसँग टेस्ट क्रिकेट खेल्ने भएको छ । अफगानिस्तान क्रिकेट बोर्डले आगामी सेप्टेम्बर ९ देखि १३ सम्म न्यूजील्याण्डविरुद्ध एक टेस्ट खेल खेल्ने जानकारी दिएको छ ।
यो खेल भारतको ग्रेटर नोयडा स्पोर्ट्स कम्प्लेक्स ग्राउण्डमा हुने बोर्डले जानकारी दिएको छ ।
२०१७ को जुनमा अफगानिस्तानले टेस्ट मान्यता पाएको थियो भने पहिलो खेल २०१८को जुनमा भारतविरुद्ध पहिलो टेस्ट खेलेको थियो ।
अहिलेसम्म अफगानिस्तानले ९ टेस्ट खेलेको छ भने ३ टेस्ट जितेको छ । अफगानिस्तानले अहिलेसम्म बंगलादेश, आयरल्याण्ड र जिम्बाबेलाई पराजित गरेको छ ।
सम्बन्धित
















दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते
मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल
ओलीको पक्राउपछी हर्क साम्पाङ -प्रतिशोधको राजनीति सुरु हुन्छ भनेकै थिए
मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
ओलीको पक्राउपछी आन्दाेलनका कार्यक्रम घाेषणा गर्न एमालेले बोलायो आकस्मिक बैठक
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया